नेपालि कोठेपद
Across
- 2. ओलम्पिक खेल कति वर्षमा एक पटक हुन्छ्?
- 3. नेपालको सबैभन्दा ठुलो नदी कुन हो?
- 5. फ्रान्सको राकधानी के हो?
- 9. नेपालको झण्डा कस्तो आकारको छ?
- 11. क्रिकेटमा एक टोलीमा कति खेलाडी हुन्छन्?
- 12. नेपालमा जम्मा कति जिल्ला छन्?
- 13. नेपालको राजधानी सहर कुन हो?
- 15. विशवको सबैभन्दा लामो नदी कुन हो?
Down
- 1. मानब शारीरको सबैभन्दा ठुलो ताल कुन हो?
- 4. नेपालको सवैभन्दा ठुलो ताल कुन हो?
- 5. सूर्य कहाँवाट उदाउँछ?
- 6. नेपालमा जम्मा कति जिल्ला चन्?
- 7. कम्प्युटरको 'brain' केलाई भनिन्छ?
- 8. जापानको राजधानी सहर कुन हो?
- 10. नेपालको सबैभन्दा अग्लो हिमाल कुन हो?
- 11. वुश्वको सबैभन्दा ठुलो महादेश कुन हो?
- 12. जंगलको राजा भनेर कुन जनाबरलाई चिनिन्छ?
- 14. रातो ग्रह भनेर कुन गृहलाई चिनिन्छ?