Across
- 3. नेपालको झण्डा कस्तो आकारको छ?
- 6. नेपालको राजधानी सहर कुन हो?
- 7. नेपालमा जम्मा कति जिल्ला छन्?
Down
- 1. जापानको राजधानी सहर कुन हो?
- 2. नेपालमा जम्मा कति जिल्ला चन्?
- 4. नेपालको सबैभन्दा ठुलो नदी कुन हो?
- 5. नेपालको सवैभन्दा ठुलो ताल कुन हो?
- 7. नेपालको सबैभन्दा अग्लो हिमाल कुन हो?
